माइक्रोको ठक्करबाट सडक मजदुरको ज्यान गयो

Mirtu 1

काठमाडौं । पृथ्वीराजमार्गको बेनीघाट चरौंदीमा माइक्रोले ठक्कर दिंदा सडक मजदुरको घटनास्थलमै मृत्यु भएको छ ।

नारायणगढबाट काठमाडौं तर्फं जाँदै गरेका बा २ ख ८३७१ नं.को माइक्रोबसले ठक्कर दिँदा सडक छेउमा झार उखेल्दै गरेका बेनीघाट-५ चरौंदीका सडक विभागका मजदूर ४७ वर्षिय ठूलो बाबु सुवेदीको घटनास्थलमै मृत्यु भएको गजुरीस्थित प्रहरीले जनाएको छ ।

अगाडिको बसलाई ऊछिन्ने क्रममा माइक्रोले ठक्कर दिएको हो ।

ठक्कर दिने माइक्रोका गंगाजमुन-५ फुलखर्कका २२ वर्षिय चालक अजय थापासहित सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...