जापानबाटै राजिवले भने, ‘कान्छी सुन न’ (हेर्नुस् भिडियो)

Rajiv lama

काठमाडौं । जापानमा बस्दै आएका गायक राजिव लामा फेरि ‘कान्छी सुन न’ बोलको गीतमार्फत सांगीतक क्षेत्रमा आएका छन् ।

१२ वर्षदेखि जापानमै बस्दै आएका लामाले यसअघि ‘जाऊ जाऊ साथी रेलैमा’, ‘वन लभ’, ‘टोक्यो शहरमा’, ‘हामी नेपाली’ जस्ता गीत ल्याइसकेका छन् । उनले फेरि ‘कान्छी सुन न’ बोलको गीतलाई युट्युब चानलमार्फत सार्वजनिक गरेका छन् ।

‘कान्छी सुन न’ बोलको गीतमा उनकै आफ्नै शब्द, संगीत र स्वर छ । उनले ‘कान्छी सुन न’ बोलको गीतलाई भने लिरिकल भिडियोको रुपमा सार्वजनिक गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...