पूर्वप्रधानमन्त्री चन्दलाई लामिछाने प्रतिष्ठानको अभिनन्दन

Lokendra bdr chand

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दित भएका छन् । शंकर लामिछाने प्रतिष्ठानले चन्दलाई पाँच दशकदेखि साहित्य साधनामा विशेष योगदान गरेको भन्दै अभिनन्दन गरेको हो ।

निबन्धकार शङ्कर लामिछानेको ९२औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पूर्व प्रधानमन्त्री चन्दलाई अभिनन्दन गरे ।

त्यैसगरी वरिष्ठ निबन्धकार राजकर्णिकारलाई शंकर लामिछाने निबन्ध पुरस्कार तथा मोमिला जोशीलाई शंकर लामिछाने युवा निबन्ध पुरस्कार वितरण गरियो । सो पुरस्कारको रकम क्रमशः ५० हजार र २५ हजार रहेको छ ।

सोही अवसरमा उप्रेतीले लामिछानको निबन्ध सङ्ग्रह एब्स्ट्राक्ट चिन्तन प्याज, कथा सङ्ग्रह गौँथलीको गुँड,निबन्ध सङ्ग्रह गोधुली संसार तथा विम्ब प्रतिविम्बको बिमोचन गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...