सुदूरपश्चिममा लिपुलेक केन्द्रविन्दु बनाएर दुई परकम्प

Earthqueak...

बैतडी । बैतडी र दार्चुलामा सोमबार बेलुका डेढ घण्टाको फरकमा लगातार दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ ।

बेलुका ६ बजेर २८ मिनेटमा ३.८ रेक्टर र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको परकम्प भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

दुवै परकम्पको केन्द्रविन्दु भारत र चीनको सीमा आसपास लिपुलेक नजिक रहेको केन्द्रका सूचना अधिकारी नविन विश्वकर्माले जानकारी दिए ।

गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पपश्चात् सुदूरपश्चिममा पनि बेलाबेलामा परकम्प हुने गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...