‘तिमीलाई देखेर’ मा देखिए शिल्पा र उत्तम (हुर्नुस् भिडियो)

Timilai song

काठमाडौं । गायक तथा संगीतकार उत्तम विक्रम विष्ट र गायिका सिर्जना गुरुङको नयाँ गीत ‘तिमीलाई देखेर’ गीतको भिडियो सार्वजनिक भएको छ ।

अप्सरा विष्ट खड्काको शब्द तथा उत्तम विक्रम विष्टको ‘तिमीलाई देखेर’ गीतको म्युजिक भिडियो उवि उविको निर्देशन छ । गीतको भिडियोमा उत्तम विक्रम विष्ट, शिल्पा खड्का, प्रियङ्का मगर, रिदिमा मगर, दिपिका अधिकारी, मनिसा लामा र प्रतिक्षाको फिचरिङ रहेको छ ।

निकै आकर्षक रुपमा प्रस्तुत गरिएको भिडियोको मनोज राना मगरको छायाँकन र विनोद बमको सम्पादन रहेको छ । गीतको एरेन्ज कृष्ण पुनले गरेका छन् । नेपाली टिपिकल शब्दको प्रयोग गरेर डान्सिङ पारामा गीतलाई प्रस्तुत गरिएको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...