रोल्पा मेरो घर भन्दै आए लाल र करिष्मा (हेर्नुस् भिडियो)

Rolpa mero ghar song

काठमाडौं । पछिल्ला दिनमा लोक गीतले बजार तताउन थालेको छ । यही बेला फेरि अर्काे लोग गीत ‘रोल्पा मेरो घर’ बोलको गीत बजारमा आएको छ ।

लाल सहयात्री परियार र करिष्मा बुढाथोकीको स्वर रहेको ‘रोल्पा मेरो घर’ को शब्द सिर्जना इन्द्र महर वीरेन्द्र कठायतले गरेका छन् भने लय सिर्जना सन्जय परियारले गरेका छन् ।

म्युजिक नेपालको युट्युवमार्फत शुक्रबार मात्रै सार्वजनिक भएको सो गीतको म्युजिक भिडियोको निर्देशन काजी श्रेष्ठले गरेका छन् भिडियोमा साया भण्डारी, लक्ष्मण आले, मनिष खड्का र धुपा दुराले अभिनय गरेका छन् ।

‘रोल्पा मेरो घर’ मो म्युजिक भिडियोको सम्पाद दीपक श्रेष्ठले गरेका छन् । यो गीत मेशना डिजिटल म्युजिक प्रालीले बजारमा ल्याएको हो ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...