जन्ति बसले किच्दा एक युवकको मृत्यु

Mirtu balak

मलङ्वा । मलङ्वा नगरपालिका १ भेडहियामा जन्ती आएका एक युवकको बसले किचेर मृत्यु भएको छ ।

उनी भारतको सीतामढी जिल्ला मोहनपुरबाट जन्ती आएका मलङ्वामा जन्ती आएका थिए ।

मृत्यु हुनेमा मोहनपुरका अन्दाजी २३ वर्षका अमरनाथकुमार राय रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिए ।

जन्ति बोकेर आएको बी आर ३० पी ३०२७ नम्बरको बसले किच्दा रायको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना बिहान ३ बजेतिर भएकाले चालक फरार भएका छन् । बस प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...