घुससहित सहायक वन अधिकृत र लेखापढी अख्तियारको फन्दामा

Adalat

 काठमाडौं । कैलालीका सहायक वन अधिकृत र लेखापढी व्यवसायीलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

सब डिभिजन वन कार्यालय,तारागाउँ कैलालीका सहायक वन अधिकृत भरत शाह र लेखपाढी व्यावसायी पुष्प जोशीलाई अख्तियारको टोलीले ३० हजार घुससहित पक्राउ गरेको हो ।

शाह र जोशीले वन कार्यालयमा अनुसन्धान भइरहेको मुद्दाको मिसिल सामान्य बनाइदिन्छु भनी सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा प्रकाउ गरिएको उप-सचिव एवं सहायक प्रवक्ता मदन कोइराला जानकारी दिएका छन् ।

घुस लिइसकेको अवस्थामा सब डिभिजन वन कार्यालय परिसरबाट बुधबार उनीहरुलाई पक्राउ गरेको अख्तियार जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...