तेलको ट्यांकी विस्फोट हुँदा रुपन्देहीको गोयन्का स्टिल उद्योगमा भीषण आगलागी

Aaglagi goyenkaa


रुपन्देही । रुपन्देहीको गोयन्का स्टिल उद्योगमा बिहीबार दिउसो (आज) आगलागी भएको छ ।

प्रहरी र दमकलको सहायताबाट अहिले आगो निभाउने प्रयास भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी धर्मराज भण्डारीका अनुसार उद्योगमा रहेको तेलको ट्यांकी विस्फोट भएर आगो लागेको प्रारम्भिक जानकारी आएको छ ।

उद्योगबाट आगोको धुवाँको ठूलो मुस्लो निस्किरहेको छ । आगलागीको विस्तृत विवरण आउँन बाँकि छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...