बार बर्दियाका शिक्षा अधिकारी टिकानाथ सम्पर्कविहीन

Bepatta

बर्दिया । जिल्लाको स्थानीय तहका शिक्षा अधिकारी सम्पर्कविहीन भएका छन् ।

बार बर्दिया नगरपालिकाका शिक्षा अधिकारी टिकानाथ गोसाई आइतबार दिउँसोबाट सम्पर्कविहीन भएका हुन् ।

विहान १० बजेनै कार्यालय पुगेका अधिकारी करिब ३ बजेतिर सम्पर्कविहीन भएको एक कर्मचारीले जानकारी दिए ।

अधिकारीले नगरपालिकामा भित्र शिक्षाका विभिन्न योजनामा कमिसन माग्ने गरेको, आर्थिक चलखेलमा नगर शिक्षक नियुक्ति गरेको आरोप अधिकारीमाथि लाग्दै आएको थियो ।

अधिकारीले कुनै जानकारी नै नछोडेर सम्पर्कविहीन भएका हुन् । अधिकारी अपहरणमा परेको भएपनि यो समाचार तयार पार्दासम्म कुनै जानकारी प्राप्त भएको छैन ।

तर, अपहरणमा परेको हुन सक्ने स्थानीयले शंका गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...