गर्भवती श्रीम्ती सपनासंग नायक नायक आर्यनको रोमान्स, तस्विर भाईरल

1

काठमाडौं । विवाह गरेको पाँच वर्ष पछि नायक आर्यन सिग्देल पिता बन्दैछन् । उनको श्रीमती सपना भण्डारी गर्भवती छन् । सपनाले २०७६ सालको नयाँ वर्षमा सन्तानलाई जन्म दिदैछिन् । यसको जानकारी उनीहरुले सामाजिक सञ्जाल मार्फत गराएका हुन् ।

सामाजिक फेसबुकमा केही ‘बेबी बम्प’ तस्बिरहरु पोस्ट गर्दै उनीहरुले खुसी ब्यक्त गरेका छन् । फोटोवाट नै थाहा पाउन सकिन्छ उनीहरुले आफ्नो सन्तान नयाँ वर्षमा जन्मिने संकेत गरेका छन् ।

सार्वजनिक गरिएका तस्बिरहरुमा आर्यन र सपना निकै रोमान्टिक मोडमा देखिएका छन् ।

एक तस्विरमा आर्यनले क्लाप बोर्डमा ‘रिलिजिङ न्यु इयर’ लेखेका छन् । यसवाट नयाँ वर्षमा उनीहरुको जीवनमा पनि थप नयाँ जिवन आउन लागेको अनुमान गर्न सकिन्छ ।

नायक आर्यन सिग्देल अहिले चलचित्र ‘चच हुई’को छायांकनमा व्यस्त छन् । यो चलचित्रको छायांकन पश्चात आर्यनले सपनालाई पुरा समय दिनेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...