कलंकीको सुइचाटारमा बम फेला

Bom 788

काठमाडौं । कलंकीको सुइचाटारमा आइतबार दिउँसो बम फेला परेको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोज गर्ने तयारी गरेको कालीमाटी प्रहरीले जनाएको छ ।

कालीमाटीका डिएसपी देबेन्द्र पालले बम डिस्पोज गर्ने तयारी भइरहेको र बम कसले राखेको हो भन्ने विषयमा अहिलेसम्म पत्ता नलागेको बताए ।

उनकाअनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...