पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित वर्षा, अन्तको मौसम कस्तो रहला?

Mausam fsabdroyqv

काठमाडौं । देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि बाँकी क्षेत्रमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी क्षेत्रका केही ठाउँमा अपराहन्न वा बेलुकातिर मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । अरु क्षेत्रको मौसम भने दिनभर सामान्यता सफा रहने छ ।

राति देशभरको मौसम सफा रहने बताइएको छ । पहाडीका केही ठाउँमा भने राति पनि आंशिक बदलीको सम्भावना छ । बिस्तारै जाडो कम हुँदै गएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...