कताको मौसम सफा, कुन क्षेत्रमा बदली ? बिस्तारै जाडो कम हुँदै

Mausam fsabdroyqv

काठमाडौं । अधिकांश क्षेत्रको मौसम शनिबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम सफा रहने मौसमविदले बताएका छन् ।

पहाडी क्षेत्रका एक–दुई स्थानमा अपराहन्न वा बेलुका तिर आंशिक बदली भइ मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ । तराई तथा अरु क्षेत्रको मौसम भने सफा रहने बताइएको छ । राति देशभरको मौसम सामान्यतया सफा रहने छ । बिस्तारै जाडो कम हुँदै गएको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...