आगलागीमा परी घाइते भएकी वालीकाको मृत्यु

Mirtu 1

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–८ मा घुम्ती बजारमा फागुन १४ गते आगलागी हुँदा घाइते भएकी उत्तम थापाकी ११ वर्षीया छोरी निरुता थापाको मृत्यु भएको छ ।

उनको काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

आलितालको घुम्ती बजारमा रहेको थापाको किराना पसलबाट आगलागी हुँदा थापाकी ८ वर्षीया कान्छी छोरी आरती थापाको यसअघि नै मृत्यु भएको थियो ।

उत्तम थापाको किराना पसलबाट आगो लागेको थियो ।

थापाकी २ छोरी आरती र निरुता मैनबत्ती बालेर किताब पढिरहेको बेला मैनबत्ती सल्किएर पसल नै जलेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...