काठको गोलियाले किच्दा एकजनाको मृत्यु

Mirtu 98798

डडेल्धुरा । काठको गोलियाले किच्दा एक जनाको मुत्यु भएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका–४ का ५२ वर्षीय दलबहादुर बिष्टको मृत्यु भएको हो ।

बिहीबार काठको गोलिया काट्ने क्रममा गोलियाले किचेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।

बिष्टको शवलाई पोष्टमार्टमको लागि डडेल्धुरा अस्पतालमा ल्याइएको उनले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...