आजको मौसमः पहाडमा बदली, अरु ठाउँमा सफा एक वा दुई स्थानमा क्षणिक वर्षा

Mausam fsabdroyqv

काठमाडौं । देशको पहाडी भूभागमा आंशिक बदली रहेपनि बाँकी भूभागमा शुक्रबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको सूचना अनुसार शुक्रबार अधिकांश भूभागको मौसम सफा रहनेछ । तर पहाडी भूभागको एक वा दुई स्थानमा क्षणिक वर्षा हुने सम्भावना देखिएको मौसमविदले बताएका छन् ।

शुक्रबार राति पनि देशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...