राजधानीको मखनमा लागेको आगो नियन्त्रण

Aaglagi 3

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं.२४ मखनस्थित एक घरमा आज (बिहीबार) आगलागी भएको छ ।

स्थानीय प्रकाश तुलाधारको घरबाट सल्किएको आगो आडैको अर्को घरमा फैलिएको थियो ।

दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ ।

आगलागीको कारण खुलेको छैन भने क्षतिको विवरण पनि आउन बाँकी रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...