नेपालको नयाँ नक्सा सार्वजनिक

Bhumi sudhar

काठमाडौं । बिहिबार भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालको नयाँ नक्सा सार्वजनिक गरिएको छ ।

भूमिसुधार मन्त्री पद्मा अर्याल, मन्त्रालयका सचिव गोपीनाथ मैनालीले संयुक्त रूपमा नक्सा सार्वजनिक गरेका हुन् ।

नयाँ नक्सामा नामकरण भइसकेका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नाम तोकिएको छ ।

अरू प्रदेशको भने नाम उल्लेख नगरी नक्सा बनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...