राजधानीको मखनमा आगलागी

Aaglagi 45

काठमाडौँ । बिहीबार दिउँसो राजधानीको मखनमा केही घरमा आगलागी भएको छ ।

जुद्ध वारूण यन्त्र बसन्तपुरका अनुसार बिहान १२ बजेतिर मखनको सानो पशुपति जाने बाटोको एक घरबाट आगलागी भएको थियो । पछि त्यो आगो अरू घरमा फैलिएको थियो ।

आगलागी नियन्त्रण गर्न चार वटा वारूण यन्त्र परिचालन गरिएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...