विजुली मर्मतको क्रममा करेन्ट लागेर एकको मृत्यु

Cuerent 2

काठमाडौं । करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

भक्तपुर सूर्य्विनायक नगरपालिका-८ आदर्शचोकका गोविन्दप्रसाद छुक्काको मृत्यु भएको हो ।

भक्तपुर नगरपालिका-७ गोलमडीका केशब कवाङको घरको माथिल्लो तलामा विजुली मर्मत गर्ने क्रममा करेन्ट लागेर गोविन्द घाइते भएका थिए ।

गोविन्दको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...