बसको ठक्करबाट एक युवकको मृत्यु

Mirtu 1

काठमाडौं । भक्तपुरमा बस र मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमी वन कार्यालयको आरोलोमा बा ७४ व ५५३ नम्बरको मोटरसाइकलको ठक्करबाट सडकमा लडेको मोटरसाइकललाई बा २ ख ४८६८ नम्बरको बसले ठक्कर दिंदा चालक २४ वर्षीय सन्तोष राईको मृत्यु भएको हो ।

काभ्रे देउखुरी-३ घर भई भक्तपुरको मध्य ठिमी नगरपालिका-९ बोडेमा बस्ने राईलाई उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर र्पुयाइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी बृत्त ठिमीले ठक्कर दिने मोटरसाइकलका चालक काडमाडौं-३२ का २४ वर्षीय अरुणकुमार श्रेष्ठ र बसका चालक सिन्धुपाल्चोक बलेफी-३ का ताराबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।

घटनाका थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...