कार्तिक र साराको नयाँ फिल्मको चुम्बनको दृश्य लिक, भाइरल (भिडियो)

कार्तिक र साराको नयाँ फिल्मको चुम्बनको दृश्य लिक, भाइरल (भिडियो)

काठमाडौं । आर्तिक आर्यन र सारा अली खान पहिलो पटक इम्तियाज अलीको फिल्म लभ आजकल टुमा सँगै देखिने भएका छन् ।

यो फिल्मको सुटिङसमेत सुरु भइसकेको बताइएको छ । फिल्मको एउटा दृश्य इन्टरनेटमा अहिले चर्चाको विषय बनेको छ । लिक भएको भनिएको उक्त दृश्यमा सारा र कार्तिक डिस्कोजस्तो देखिने ठाउँमा एक–अर्कालाई चुम्बन गरिरहेको देख्न सकिन्छ  ।

साराकी सौतेनी आमा करिना कपुर खानले कफी विद करन नामको कार्यक्रममा सारा र कार्तिक सँगै एउटै पर्दामा देखिन लागेको बताएकी थिइन् ।

Embedded video

सारा र कार्तिकको नयाँ फिल्क लभ आजकल सेफ अली खान र दीपिका पादुकोणको फिल्म ‘लभ आजकल’ को सिक्वल हो ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

यसरी पास हुदैछ प्रस्तावित शिक्षा नियमावली,अस्थायी शिक्षकले सुबिधा पाउने,अरुको यस्तो छ ब्यबस्थापनको ढाँचा

काठमाडौँ ।  शिक्षा ऐन आठौं संशोधन पछि विद्यालय शिक्षाको तहगत परिवर्तन भएसँगै अहिले कार्यरत प्राथम...