फेसबुकले बिदाई गर्दै यस्तो लेख्यो मन्त्री मन्त्री अधिकारलाई 'रिमेम्बरिङ रवीन्द्र अधिकारी'

Facebook rabindra lcxxn8jnin

काठमाडौं । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्तिम संस्कार गरिएको छ । मन्त्री रवीन्द्र अधिकारीलाई अब फेसबूकले पनि बिदाइ गरेको छ ।

अधिकारीको फेसबूक अकाउन्ट मेमोरिलाइज्ड अकाउन्टमा परिणत भएको छ । फेसबूकमा रवीन्द्रको प्रोफाइल खोल्दा देखिन्छ 'रिमेम्बरिङ रवीन्द्र अधिकारी।'

फेसबूकले मृतक व्यक्तिहरूको फेसबूक अकाउन्टलाई मेमोरिलाइज्ड अकाउन्टमा परिणत गर्ने गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...