वाइडबडी घोटाला प्रकरणमा मन्त्री अधिकारीलाई नमुछौ : प्रधानमन्त्री ओली

Oli rojgar

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी खरिद प्रक्रियामा हेलिकप्टर दुर्घटनामा निधन भएका रविन्द्र अधिकारीलाई मुछ्नु दुखद् भएको बताएका छन् । अधिकारीको शोक प्रस्ताव पारित गर्न नेकपा संसदीय दलको आज बसेको बैठकमा प्रधानमन्त्री ओलीले अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको विषय जोडेर केही तत्वले बदनाम गर्न खोजेको आरोप लगाए ।

अधिकारीको कुनै सरोकार नभएको विषय वाइडबडीको सन्दर्भमा जोडेर केही तत्वहरुले बद्नाम गर्न खोजेको र जो सम्पूर्ण रुपमा निराधार कुरा रहेको प्रधानमन्त्री ओलीको भनाई छ । मन्त्री अधिकारीले नागरिक उडड्यनको क्षेत्रमा देखिने गरी असाधरण काम गरेको भन्दै दिवंगत मन्त्री अधिकारीको प्रशंसा गरे ।

प्रधानमन्त्री ओलीले अधिकारी जस्तो कर्मठ, क्रियाशील मानिसलाई अनुचित ढंगले आरोप लाञ्छना लगाउने र अपमान गर्ने काम भएकोमा दुख समेत व्यक्त गगरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...