दाङमा बन्दुक र मृत रतुवा फेला

Gun chituaa

काठमाडौं । दाङ जिल्लाको एउटा जंगलमा बन्दुक र मरेको रातुवा फेला परेको छ ।

जिल्लाको गढवा गाउँपालिका वडा नं.५ स्थित भवानी सामुदायिक वनमा गोली हानेर मारिएको रतुवा र बन्दुक फेला परेको छ ।

जिल्ला प्रहरी प्रवक्ता तथा डिएसपी रामप्रशाद घर्तीले बिहीवार दिउँसो २ बजेतिर वनमा बन्दुक पड्केको आवाज सुनेपछि वनमा खोजतलास गर्दा गोली हानेर मारिएको एउटा रतुवा र नजिकै एक थान भरुवा वन्दुक फेला परेको बताए ।

यसैबीच मरेको रतुवालाई कानुनी प्रक्रिया पुरा गरि डिभिजन वन कार्यालय गढवा दाङमा बुझाइएको र घटनावारे थप अनुसन्धान प्रहरीले गरीरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...