मन्त्री पुनका स्थास्थ्य अवस्थामा सुधार, आजै घर फर्किने सम्भावना

Barsaman 1024x683

काठमाडौं । अस्पताल भर्ना गरिएका ऊर्जा, जलस्रोत एवं सिंचाइमन्त्री वर्षमान पुनको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

अचानक अस्वस्थ भएपछि हिजो बेलुका नर्भिक अस्पताल भर्ना गरिएका मन्त्री पुनको स्वास्थ्य अवस्था सुधार भएको र आजै डिस्चार्ज हुने सम्भावना रहेको उनका स्वकीय सचिव दुर्गा चापागाईंले जानकारी दिए ।

आज डाक्टरले थप परीक्षण गरेपछि यसबारे टुँगो लाग्ने उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...