जुना श्रीस र देवी घर्ति एउटै गीतमा, यस्तो छ गीत (भिडियोसहित)

Capture

काठमाडौं । दुई लोकप्रिय गायिकाहरु एउटै गीतबाट स्रोता दर्शक माझ आएका छन । जुना श्रीस मगर र देवी घर्ति नयाँ गीत नोकरी मार्फत दर्शक माझ आएका हुन ।

परदेशीने नेपालीहरुको दर्दनाक पिडा गीतले कलात्मक ढंगले प्रस्तुत गरिएको छ । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । गीतलाई दिलिप रेग्मीले शब्द सिर्जना गरेका हुन भने एकनारायण भण्डारीले लय सिर्जना गरेका हुन ।

देवी घर्ति,जुना श्रीस,कन्चन पुनको आवाज रहेको सो गीतमा कञ्चन पुन,रश्मी भट्ट,नेत्र फुयाल र सुरेनद्र हमालको अभिनय रहेको छ भने दिलिप रेग्मीले गीतको निर्देशन गरेका छन ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...