जिल्ला कारागार गुल्मीमा क्षमता भन्दा तेब्बर कैदी

Karagar rr

गुल्मी । २५ जनाको क्षमता रहेको जिल्ला कारागार गुल्मीमा ७० जना कैदी बन्दीहरु बस्न बाध्य रहेको जिल्ला कारागार कार्यलय गुल्मीले जनाएको छ ।

२५ जनाको क्षमता रहेको ङ बर्गको कारागारमा अहिले ७० जना कैदीबन्दीहरु राख्न बाध्य भएको कारागार प्रमुख उद्धब पन्थीले जानकारी दिए ।

पन्थीका अनुसार पुरुष ६३ जना , महिला ५ जना र आश्रीत नाबालक २ जना गरि जम्मा ७० जना कारागारमा कैदी बन्दीहरु रहेको बताए ।

कैदीबन्दीहरुलाई ठाउँ साँघुरो हुँदा प्रयाप्त खेलमैदान नहुनु , आर्थिक पार्जनका लागि उधोगहरु खोल्न का लागि पनि समस्या भएको र मुख्य गरि जिल्ला कारागार गुल्मीमा खानेपानीको समस्या रहेको बताउदै भबन पनि जिर्ण रहेकाले समस्याहरु अझ थपिदै गएको पन्थीले बताए ।

हाल सम्म त दुख सुख चलाउदै आएका छौ अझ कैदीबन्दीहरु थपिए भने समस्या अझै बिकराल बन्दै जाने पन्थीको दाबी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...