बर्षा र सन्जोगले आफ्नो प्रेमसम्बन्धलाई आज विबाहमा बाँध्दै

Sanshaa

काठमाडौं । पछिल्लो समयकी निकै चर्चित अभिनेत्री वर्षा राउत बिहीबार विवाह बन्धनमा बाँधिदैछिन् । नायक संजोग कोइरालासँगको प्रेमलाई उनले विवाहमा परिणत गर्न लागेकी हुन् ।

केही दिन इन्गेजमेन्ट गरेकी वर्षाको बिहीबार वैवाहिक कार्यक्रम रहेको छ । यसअघि बुधबार अभिनेत्री राउतको हात मेहेन्दीले रंगिएको छ। हातमा मेहेन्दी लगाएकी वर्षा सारै सुन्दर देखिएकी छिन्।

उनको मेहेन्दीको फोटो सार्वजनिक भएको छ । बुधबार भएको मेहेन्दी समारोहमा नायिका प्रियंका कार्की, सन्ध्या केसी लगायतका कलाकारहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...