आशिष सचिनको ‘रोमान्टिक छु’ मा प्रियंका यस्तो दखिईन् (भिडियोसहित)

Priyanka

काठमाडौं, फागुन २ । गायक आशिष सचिनले गीत ‘पिरिम नलाउने’ पछि नयाँ गीत बजारमा ल्याएका छन् । भ्यालेनटाइन डेको अवसर पारेर उनले ‘रोमान्टिक छु’ सार्वजनिक गरेका हुन् ।

युट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा सचिन र गायिका अञ्जु पन्तको स्वर सुन्न सकिन्छ भने अर्जुन पोखरेलको संगीत छ । नृपेश उप्रेतीले लेखेका शब्दमा महराज थापाले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका छन् भने प्रियंका कार्की, आशिष सचिन लगायतले भिडियोमा मोडलिङ गरेका छन् ।
यस्तै गीतको भिडियोमा भरत रेग्मीको सम्पादन र उत्सव दाहालको छायांकन छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...