नन्दराम परियारको 'दिलको भतेर' मा ध्रुव र सञ्चिता यस्तो अवस्थामा देखिए (भिडियोसहित)

Dilko

काठमाडौं । लोकदोहोरी गायिका मुना थापा र गायक प्रनिल गुरुङको आवाजमा दिलको भतेर बजारमा आएको छ । भिडियोसहित बजारमा आएको उक्त गीतमा सर्जक नन्दराम परियारको शब्द रहेको छ भने स्वयं गायक गुरुङको लय रहेको छ ।

गीतमा अहिलेका चर्चिक मोडल ध्रुव हिमाली र सञ्चिता शाहीको अभिनय देख्न सकिन्छ । एकअर्कालाई माया गर्ने प्रेमीजोडी मायालाई समेटिएको भावले तयार पारिएको गीतमा रिसाउँदा पनि माया गरेको जस्तो लाग्ने अनुभव आफूहरुले गरेको भन्दै आफ्ना प्रियलाई सुनाउँदै खुसी पार्ने प्रयास गरिएको छ ।

म्युजिक भिडियोमा हिमालीकै निर्देशन रहेको छ भने हिम सम्झौता डिजिटल प्रालिको प्रस्तुतिमा बजारमा आएको हो । गीत हिम सम्झौता डिजिटलकै अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...