‘यात्रा ‘पन्छ पन्छी’ यस्तो बन्यो हेनुस (भिडियोसहित)

Yatra

काठमाडौं  । चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘यात्रा’ ले गीत सार्वजनिक गरिएको छ । फिल्म युनिटले युट्युबमार्फत ‘पन्छ पन्छी’ बोलको गीत सार्वजनिक गरेको हो ।

मेलिना राई, धर्मेन्द्र सेवान, प्रेक्षा बज्राचार्य र उपकार पाण्डेको स्वर रहेको यो गीतलाई सुजिल कर्माचार्यले एरेन्ज गरेका हुन् भने प्रतीक पौडेलले संगीतसँगै शब्द लेखेका छन् ।

फिल्मको कुरा गर्नुपर्दा यो फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । फिल्ममा सलिनमान बानियाँ, सलोन बस्नेत, रियर राई, प्रेक्षा बज्राचार्य, जाह्नवी बस्नेत, विशाल कटुवाल, मालिका महत, धिरेन शाक्य, राजाराम पौडेल लगायत कलाकारले अभिनय गरेका छन् ।

हिमाल केसीको द्वन्द्व रहेको यो फिल्ममा कथा प्रतीक पौडेल, सुरेश न्यौपाने र शिशिर खातीको रहेको छ । यस्तै सञ्जय लामाको डीओपी र वनिष शाहको सम्पादन रहेको फिल्मको निर्माण सुशील पोखरेलले गरेका हुन् ।

फिल्ममा कथा र स्किृप्ट निर्देशक शाक्यकै रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...