चलचित्र ‘आधा लभ’ अब युट्युबमा (फिल्मसहित)

Aadha

काठमाडौं । नायिका ऋचा शर्माले निर्माण गरेको फिल्म ‘आधा लभ’ युट्युबमा सार्वजनिक गरिएको छ । यो फिल्मले हलमा रिलिज हुँदा राम्रो प्रतिक्रिया बटुल्न सकेको थिएन ।

मिथिला शर्मा, टीका पहारी, ऋचा शर्मा, अर्पण थापा, रोजिशा शाही लगायतका कलाकारले अभिनय गरेको यो फिल्मको छायांकन सिसन बानियाँले गरेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

फिल्मको लेखन तथा निर्देशन अर्पण थापाले गरेका हुन् । यतिबेला अर्पण फिल्म ‘घर’ निर्माणमा व्यस्त छन् ।

 

 

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...