चलचित्र ‘आधा लभ’ अब युट्युबमा (फिल्मसहित)

चलचित्र ‘आधा लभ’ अब युट्युबमा  (फिल्मसहित)

काठमाडौं । नायिका ऋचा शर्माले निर्माण गरेको फिल्म ‘आधा लभ’ युट्युबमा सार्वजनिक गरिएको छ । यो फिल्मले हलमा रिलिज हुँदा राम्रो प्रतिक्रिया बटुल्न सकेको थिएन ।

मिथिला शर्मा, टीका पहारी, ऋचा शर्मा, अर्पण थापा, रोजिशा शाही लगायतका कलाकारले अभिनय गरेको यो फिल्मको छायांकन सिसन बानियाँले गरेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

फिल्मको लेखन तथा निर्देशन अर्पण थापाले गरेका हुन् । यतिबेला अर्पण फिल्म ‘घर’ निर्माणमा व्यस्त छन् ।

 

 

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

झपट रावल यसकारण सामाजिक अभियान्ता हुन्

भपट रावल एक आन्दोलनको नाम हो, परिवर्तनको नाम हो र भरोसायोग्य कम्यूनिष्ट युवा नेताको नाम हो । काठम...