करातेका राष्ट्रिय खेलाडी श्रेष्ठलाई नगद पुरस्कारसहित सम्मान

Karate

काठमाडौँ । खेलकूद क्षेत्रको विकास तथा विस्तारमा उल्लेखनीय योगदान पुर्याएवापत करातेका राष्ट्रिय खेलाडी बिप्लब लाल श्रेष्ठलाई आज यहाँ नगद पुरस्कारसहित सम्मान गरेको छ ।

हाईड एण्ड सिक किन्डर गार्डेन स्कुल वनस्थलीले आफ्नो वार्षिक खेलकूद दिवसका अवसरमा आयोजित कार्यक्रममा सो स्कुलका प्रधानाध्यापक कुमद भट्ट र खेलकूद प्रशिक्षक हरिबहादुर तामाङले उनलाई रु दश हजार नगदसहित ताम्रपत्रद्वारा सम्मान गरे ।

ब्रिटेनको लेसिस्टरमा आयोजना भएको ब्रिटिश कराते च्याम्पियनसिप–२०१८ मा ८४ केजी मुनिको तौल समूहमा उनले रजत पदक प्राप्त गर्न सफल भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...