चलचित्र ‘रणवीर’को ‘मायामा बजारमा (भिडियोसहित)

Git

काठमाडौं । नेपाली चलचित्र ‘रणवीर’को रोमान्टिक ‘मायामा म’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा हर्कुलस बस्नेतको शब्द, संगीत तथा बस्नेत स्वयम् र प्रविशा अधिकारीले स्वर दिएका छन्।

फिल्मका मुख्य कलाकारहरु शुशील सिटौला र सुवेक्षा खड्काको अभिनय रहको गीतमा शुशील र सुवेक्षाको प्रेमभाव प्रस्तुत गरिएको छ।

गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म यही माघ १८ बाट प्रदर्शनमा आउँदै छ। फिल्ममा शुशील र शुभेक्षाका साथ सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, नरेश पौडेल, हरिहर शर्मा, टिका पहारी लगायतको अभिनय देख्न सकिन्छ।

 

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...