कस्को आडैमा छन् गायक बद्री पंगेनी (भिडियोसहित)

Mayako

काठमाडौं । लोकदोहोरी गायक बद्री पंगेनी, प्रमिला दोङ् र भोज लोप्चनको उत्कृष्ट लोक दोहोरी गीत “मायाको आडैमा” सार्वजनिक भएको छ। उक्त गीतमा हिरोज लोप्चनको शब्द र लोकप्रिय सर्जक शिब हमालको लय रहेको छ ।

हिरोज लोप्चन र चर्चित मोडल अन्जली अधिकारीको अभिनय रहेको गीतमा निर्देशन भने मौसम हिमालीले गरेका छन। करण चैसिरको छायांकन रहेको भिडियोको सम्पादन भने मनोज कार्कीले गरेका हुन् । गीतलाई विन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको छ ।

प्रतिकृया दिनुहोस