राधिकाको ‘रेलिमाई’मा मरिश्का र निराजनको मस्ती

Relimai 2

काठमाडौं । गायिका राधिका विष्टको ‘रेलिमाई’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सो गीतको शब्द तथा संगीत पनि गायिका विष्टकै छ । निकेश खड्काले निर्देशन गरेको भिडियोमा मरिष्का पोखरेल र निराजन प्रधान फिचर छन् ।

भिडियोलाई उत्तम हुमागाई र प्रनेश शाक्यले खिचेका हुन् भने सम्पादन र कलरको काम प्रवीण श्रेष्ठले गरेका छन् । उक्त गीत गायिका विष्टको गाउने धुन २ एल्बममा समावेश छ । अस्ट्रेलियामा बस्दै आएकी विष्ट सङ्गीतमा सक्रिय छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...