सिमरा गोल्डकपको फाइनलमा आर्मी र थ्रि स्टार खेल्दै

Football

बारा । बारामा जारी सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोली त्रिभूवन आर्मी र थ्रि स्टार क्लब विच प्रतिस्पर्धा हुँदैछ ।

खेल आज दिउसो २ बजेदेखि सिमरा रंगशालामा शुरु हुनेछ । गत वर्ष थ्री स्टारलाई नै हराएर उपाधी जित्न सफल आर्मी उपाधि रक्षा गर्ने होडमा रहेको छ । थ्री स्टार भने गत वर्षको बदला लिंदै उपाधी जित्ने लक्ष्यका साथ मैदानमा उत्रिदैछ ।

आर्मीले सेमिफाइनलमा आयोजक नवजनजागृति यूवा क्लब सिमरालाई १–० ले पराजित गरेको थियो भने थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १–० ले हराएर फाईनलमा स्थान बनाएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...