गायिका भावना आचार्यकाे मूलको पानीमा पल र निशा (भिडियाेसहित)

Mul

काठमाडौं । गायिका भावना आचार्यले मूलको पानी बोलको गीतको भिडियो सार्वजनिक गरेकी छिन् । भावना र प्रताप दासको स्वरमा रहेको गीतको भिडियो बिहीबार हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत दर्शकमाझ आएको हो ।

देवेन्द्र पाण्डेले निर्देशन गरेको भिडियोमा अभिनेता पल शाह, निशा पुरी र गायिका भावना स्वयं फिचर छन् । दीपक शर्माको शब्द र संगीत रहेको गीतको भिडियो साहिल खानले सम्पादन गरेका हुन् ।

यसअघिको आफ्नो गीत बग्ने खोला बगी गो चर्चित भएकाले यो गीतलाई बग्ने खोला–२ का रूपमा प्रस्तुत गरिएको भावनाले बताएकी छिन् ।

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...