पुष्पले अन्जलीलाई 'सोल्टिनी’ भन्दै जिस्काएपछि (भिडियोसहित)

Puspa

काठमाडौं । गायक सुनिल गिरी र अपेक्षा गिरी आफ्नो नयाँ ‘टप्पा’ गीत ‘सोल्टिनी’ लिएर बजारमा आएका छन् । सुनिल गिरी आफैले लेखेको र संगीतबद्ध गरेको गीतमा:

केटा: ठेकीमा पारेको मोही मिठो, मायाले सारेको झन् मिठो
ख्याल गर है सोल्टिनी, पल्केला है यो ठिटो
केटी: मदानी घुमेर घिऊ पारी, यहि बाटो हिड्ने निहु पारी
किन धाऊछौ सोल्टे ज्यु दुनियालाई गाल पारी, किन धाऊछौ सोल्टे ज्यु दुनियालाई गाल पारी

भनिएको छ । यो गीत सुनिल गिरीका पहिलाका गीत भन्दा भिन्न छ । स्यामश्वेत रसाइलीले यस गीतमा संगीत संयोजन गरेका छन्। दिपेन्द्र तिमिल्सिनाले निर्देशन गरेको भिडियोमा पुष्प खड्का, अन्जली अधिकारी र हेरुका लामाले अभिनय गरेका छन् ।

सुनिल गिरी र अपेक्षा गिरीको आवाजमा रहेको गीत प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको हो । गीत सुनिल गिरीको आफ्नो युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...