मेलिना राईको ‘आँखा भरी’ यस्तो देखियो (भिडियोसहित)

Aaakha

काठमाडौं । चर्चित गायिका मेलिना राईको आवाजमा ‘आँखा भरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । रोमान्टिक शैलिको गीतमा आधुनिक र लोक लयको बडो मिठो समिश्रण भेटिन्छ ।

गीतमा डी.पी खनालको शव्द, शंकर थापा ‘स्माईल’को संगित र उदयराज पौडेलको संगित संयोजन छ । श्रेया कार्की र नवकलाकार मणिराज भट्टराईको अभिनय रहेको भिडियोको छायाँकन/सम्पादन र निर्देशन समेत देवजंग थापाले गरेका हुन् ।

गितको अडियो भिडियो डश म्यूजिकले प्रस्तुत गरेको हो । भिडियो डश म्यूजिककै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...