सुर्यको ‘अवकाश’ पछि बिपेश र सारिकाको यस्तो अवस्थामा देखिए (भिडियोसहित)

Bipesh

काठमाडौं । लोकदोहोरी गायक सुर्य खड्काले बजारमा ल्याएका गीतहरु ले सबै दर्शक, श्रोताको मन जित्न सफल भएका छन् ।

जागिरकाे क्रममा जापानमा रहेका गायक खड्काले निरन्तर गीतहरु बजारमा ल्याईनै रहेका हुन्छन् । यसैक्रममा खड्काको आवाजमा अर्को गीत बजारमा आएको छ । गायक खड्काको आवाजमा ‘अवकाश’ बजारमा आएकाे हो ।

सदाबहार चर्चित लोकदोहोरी गायिका विष्णु माझी र गायक खड्काको आवाजमा ‘अवकास’ भिडियोसहित बजारमा आएको हो । उक्त गीतमा अहिलेका निकै चर्चित मोडल बिपेश घिमीरे र सारिका के.सीकाे जिवन्त अभिनय देख्न सकिन्छ । माया प्रेममा विछोड भएका जोडीहरुको कथालाई गीतमा समेटिएको छ ।

गीतको सम्पुर्ण पक्ष निकै प्रशंसा गर्न लाएक रहेको छ । गीतमा इश्वर पौडेलको उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको छ भने स्मृति तिमिल्सीनाले म्युजिक भिडियो निर्देशन गरेकी छन ।

यसैबिच गित सार्वजनिक भए पछि गायक खड्काले आफुलाई यो गित अत्यन्तै मन परेको बताए । उनले गितलाई सबैले माया गरिदिनेमा आफुहरु आशावादी रहेको समेत बताए । गीतलाई स्वयं गायक खड्काको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...