बिमल र बिनाले किन भने काली तरौंला (भिडियोसहित)

Bimal

काठमाडौं । पछिल्लो समयका व्यस्त मोडल तथा गीतकार बिमल अधिकारीको शब्द रहेको गीत 'काली तरौंला' बजारमा आएको छ ।

जसमा मोहन खड्का र विष्णु माझीको आवाज रहेको छ । गीतमा अमित बाबु रोकायको संगीत छ । कपिल लामाले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा बिमल अधिकारी र बिना तामाङको अभिनय रहेको छ ।

भावना म्युजिक बजार व्यवस्थापन गरेको गीत भने बिना तामाङको हो । गीत म्युजिक नेपालको आधिकारीक युटुव च्यानलबाट बजारमा आएको हो । शुक्रवार अवेर मात्र बजारमा आएको गीतले यो समाचार तयार पार्दासम्म ११ हजार बढी दर्शक पाएको छ ।

भावना म्युजिकले अहिले सम्म बजारमा ल्याएको प्राय सबै गीत चर्चित छन् ।

 

Video

प्रतिकृया दिनुहोस