डाक्टर केसी अनसन बस्न आवस्यक छैन्: सन्चारमन्त्री बास्कोटा

Gokul

काठमाडौं । सरकारले डाक्टर गोविन्द केसीका सबै माग पुरा भइसकेकोले अनसन बसिरहन आवश्यक नरहेको बताएको छ । मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले डा केसीका सबै माग पूरा भइसकेको दाबी गरे ।

उउले चिकित्सा शिक्षालाई सुधार गर्न डाक्टर केसीले उठाएका सबै मागहरुबारे संसदको समितिले निर्णय लिइसकेकाले अनसन बस्ने बेला नभई उत्सव मनाउने बेला भएको बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...