चलचित्र ‘ए मेरो हजुर ३’ को छायांकन लघभग अन्तिम तिर

चलचित्र ‘ए मेरो हजुर ३’ को छायांकन लघभग अन्तिम तिर

काठमाडौं । चलचित्र ‘ए मेरो हजुर ३’ को छायांकन लघभग अन्तिम तिर रहेको छ । निर्माण टिमले बताए अनुसार अब चलचित्रको तीन दिने छायांकन बाकि रहेको छ भने एक गीत खिच्न पनि बाकी रहेको छ । यहि क्रममा उक्त चलचित्रको बाकी भएको एक गीतको छायांकन भने अमेरिकामा नै हुने छाटकाट देखिएको छ ।

यस चलचित्रकी निर्देशक झरना थापा, निर्माता सुनिल थापा र नायिका सुहानी थापा यति बेला अमेरिका पुगिसकेका छन् । नायक अनमोल केसी भने केहि दिन पछी पुग्ने स्रोतले जनाएको छ । चलचित्र ‘ए मेरो हजुर ३’ यहि चैत्र २९ गते दर्शक माझ आउदै छ ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

आफैँले हेर्ने भनेर सहमतिमा खिचिएको जोडीको गोप्य सेक्स भिडियो अर्कैको हातमा परेपछि...

काठमाडौं । दम्पतीले आपसी सहमतिमा क्यामेरामा उतारेका निर्वस्त्र क्रियाकलाप चिनेजानेकै एक व्यक्तिको...