संसदीय समितिहरुमा राजदूतको मापदण्डदेखि कर्मचारी समायोजनसम्म छलफल हुदै

Samsad

काठमाडौं । संघीय संसद अन्तर्गतका विभिन्न समितिहरुको बैठकमा आज विभिन्न विषयमा छलफल हुन लागेका छन् ।  कृषी सम्वन्धी समितिको बैठकमा संकटापन्न बन्यजन्तु संरक्षण सम्वन्धी विधेयकका बारेमा छलफल हुन लागेको छ भने अन्तर्राष्ट्रिय संवन्ध समितिमा राजदूत नियुक्तीको प्रक्रिया र मापदण्डका बारेमा छलफल हुन लागेको छ ।


त्यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कर्मचारी समायोजन संवन्धी विवादका बारेमा छलफल हुन लागेको संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस