‘इनसाइड एज २’ अदिती देखिने

Aaaa 1024x576

काठमाडौं । चलचित्र ‘कृ’ मा अभिनेता अनमोल केसीसंग देखिएकी अदिती बुढाथोकी इन्डियन अमेरिकन वेब टेलिभिजन सिरिज ‘इनसाइड एज २’ मा देखिने भएकी छन् ।

यस अघि अदितीले मिलिन्द गाबाको पञ्जाबी गीत ‘मैं तेरी हो गई’ को म्यूजिक भिडियोमा काम गरेकी थिइन् । सिरिजको निर्माण फरहान अख्तर र रितेश सिधवानीले आफ्नो ब्यानर एक्सेल मिडिया एण्ड इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडबाट गर्दैछन् ।

बलिउड अभिनेता विवेक ओबरोय पनि क्रिकेट सम्बन्धि सिरिज इनसाइड एज’ को दोस्रो सिरिजमा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...