बास्तविक भोगाई समेटिएको 'पासपोर्ट' यस्तो बन्यो (भिडियोसहित)

Password

काठमाडौं । हजारौ मन भित्रको आशालाई आफनो जन्मभूमिमा छोडदै परदेश जानुपर्ने तितो यथार्थमा आधारित रहेर तयार पारिएको मौलिक लोकदोहोरी गीत ‘पासपोर्ट’ को भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा हजारौ परदेशी युवाको भावहरुलाई गीतमा समावेश गरिएको छ । गायिका पूर्णकला विसी र गायक विरबहादुर मगरको सुमधुर आवाजमा गीत तयार गरिएको छ । डम्वर चन्द मगरको शब्द तथा रामु खड्काको गीतमा लय सिर्जना रहेको छ ।

जिवनको बास्तविक भोगाईलाई समेटेर गीतमा प्रस्तुत गरेको डम्वर चन्द मगरले बताए । अजय रेग्मीको छायाँकन, अमर शाक्यको सम्पादन, काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । वियोगान्त गीतमा आशा खड्का र विरबहादुर मगरको अभिनय रहेको छ । 

 

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...