कस्तो होला त हेमन्त कान्छाको भाग्यमानी ? हेर्नुस् भिडियो

Vagyamani song

काठमाडौं । हेमन्त कान्छा रसाइली नयाँ नेपाली गीत ‘भाग्यमानी’ ल्याएका छन् । लामो समयदेखि सांगीतिक क्षेत्रमा क्रियाशील रसाइलीको सो गीतलाई म्युजिक नेपालले बजारमा ल्याएको हो ।

‘भाग्यमानी’ बोलको गीतमा हेमन्तलाई देवी घर्ती, झलक संगीताम, टेकेन्द्र बोहरा, शर्मिला बीसी, प्रतिमा विश्वकर्मा र अमृता नेपालीले साथ दिएका छन् । गीतको रचनाकार सपना रसाइली र संगीत झलक संगीतामको रहेको छ ।

सो गीतमो म्युजिक भिडियो पनि तयार भएको छ । गीतमा श्रीप्रसाद थापा र रिना थापा मगरले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन उमेश गुरुङले गरेका छन् ।

हेमन्तले २०६३ सालमा गाएको ‘काँचो सुन्तला’ बोलको गीत निकै हिट भएको थियो । उनले सात हजारभन्दा बढी गीतमा सारंगी बाजा बजाइसकेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...